Like us!
Follow us!
Connect us!
Watch us!

पुंजीबजारका ८ संघको अर्थमन्त्रीलाई चेतावनी:द्विविधायुक्त कर नीति आएमा सशक्त विरोध उत्रिन्छौ

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १८ : ०१ मा प्रकाशित

पुंजीबजारका ८ संघको अर्थमन्त्रीलाई चेतावनी:द्विविधायुक्त कर नीति आएमा सशक्त विरोध उत्रिन्छौ

सेयर बजारका विभिन्न संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  लगानीकर्ताहरूले उठाएका मागहरू सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा लगानीकर्ताहरू सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन्.

आठ लगानीकर्ता संघले जारी गरेको विज्ञप्तिमा संगठनले आयकर आयकर ऐनमा गर्नुपर्ने संशोधन भनेर २ संशोधन माग गरेका छ्न। 

यस्तो छ माग 



विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरम अध्यक्ष तुलसी राम ढकाल,शेयर लगानीकर्ता संघ नेपालकाका अध्यक्ष ताराप्रसाद फुलेल,नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्की,नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष सुशिल लुनिया,नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिंसी (जगतजङ्ग) ले हस्ताक्षर गरेका छन्। 

विज्ञप्ति 

6651d8b2711ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको