Like us!
Follow us!
Connect us!
Watch us!

'बजारको चिरफार' १०० औं भागमा: सेयरबजारको यात्रा अब कता ?

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १८ : २७ मा प्रकाशित

अर्थसंसारको चर्चित कार्यक्रम बजारको चिरफारले १०० औं भाग पुरा गरेको छ। अर्थसंसारले शुक्रबार मात्रै यस चर्चित कार्यक्रमको १०० औं भाग प्रसारण गरेको हो। 

'बजारको चिरफार' पुंजीबजार सम्बन्धि कार्यक्रम हो। कार्यक्रममा साता भर बजारको विभिन्न घट्नाक्रम,राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारको साप्ताहिक कार्यक्रम  प्रसारण हुने गरेको छ। 

यस  कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यसपालीको विशेष भागमा हामीले सेयरबजारका चर्चित विश्लेषक सुभास चन्द्र ढुंगानालाई पनि निम्ताएका छौँ। 

हेर्नुहोस विशेष भाग 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको