Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत उत्पादन नथालेको चिरख्वा हाइड्रो १२.४ लाख घाटामा

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, ०८ : १३ मा प्रकाशित

विद्युत उत्पादन नथालेको चिरख्वा हाइड्रो १२.४ लाख घाटामा

चिरख्वा हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्री नथाल्दा कम्पनीको घाटामा अघिल्लो त्रैमासिकको तुलनामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा

यस त्रैमाससम्म हाइड्रोको खुद घाटा १२ लाख ४१ हजार रुपैयाँ रहेको छ । अघिल्लो त्रैमाससम्म हाइड्रोको घाटा आठ लाख ७९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कर्मचारी खर्चमा वृद्धि हुँदा घाटा थप बढेको हो ।

नेटवर्थ

९८.८२ रुपैयाँ

इपिएस

-०.३१ रुपैयाँ

पिई रेसियो

० (अन्तिम मूल्य ५४१.१० रुपैयाँ)

चुक्ता पुँजी

४० करोड रुपैयाँ

सञ्चित मुनाफा

४७ लाख रुपैयाँले ऋणात्मक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको