Like us!
Follow us!
Connect us!
Watch us!

बजेट पास गर्न मन्त्रीपरिषद् बैठक बस्दै

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, ०९ : ५८ मा प्रकाशित

बजेट पास गर्न मन्त्रीपरिषद् बैठक बस्दै

मङ्गलबार बिहान ११ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आर्थिक वर्ष २०८१-०८२ को बजेट स्वीकृत गर्न बैठक बोलाइएको हो । आज दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट भाषण प्रस्तुत गर्नेछन् ।

बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरि पारित भएपश्चात संसदमा बजेट पेश गर्ने चलन रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको