Like us!
Follow us!
Connect us!
Watch us!

बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ- अध्यक्ष ढकाल

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १७ : २३ मा प्रकाशित

बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ- अध्यक्ष ढकाल

नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् ।

अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रतो व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको