Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ११ : २६ मा प्रकाशित

समाज लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनीको जेठ २० गते साझ ६ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ।

यससँगै समाज लघुवित्तका सेयरधनीहरुको हात यसपाली खाली हुने भएको छ ।

665d581c1c1c1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको