Like us!
Follow us!
Connect us!
Watch us!

६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

अर्थ संसार

सोमबार, ०३ असार २०८१, १४ : ०२ मा प्रकाशित

६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जानकारी दिएको छ । 

सिआइबीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको