Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

बुधबार, १२ असार २०८१, ११ : ४५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सात हजार ६४२ कित्ता सेयर सर्वसाधारणका लागी बिक्रीमा ल्याएको हो ।

यो सेयर संस्थापक सेयरधनीहरूले नकिनेपछि सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । सेयर किन्न इच्छुक सर्वसाधारण तथा संस्थाहरूले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको