Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लग्यो पहिलो सर्किट, २० मिनेटलाई कारोबार बन्द

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ११ : १४ मा प्रकाशित

नेप्सेमा लग्यो पहिलो सर्किट, २० मिनेटलाई कारोबार बन्द

ओली सरकार बन्ने भएपछि मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेर बन्द भएको छ।

सर्किट पछ्यात २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।अहिले नेप्से परिसूचक २१३५।८७ मा बन्द भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको