Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोस्रो सर्किट : ४० मिनेटलाई कारोबार बन्द, आज मात्रै बजार १०२.६८ अंकले बढ्यो

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ११ : २३ मा प्रकाशित

नेप्सेमा दोस्रो सर्किट : ४० मिनेटलाई कारोबार बन्द, आज मात्रै बजार १०२.६८ अंकले बढ्यो

नेप्से परिसूचकमा फेरि दोस्रो पटक सर्किट लागेको छ।  अहिले बजार ५ प्रतिशतले बढेर बन्द भएको हो। नेप्से अब ४० मिनेटलाई बन्द हुनेछ। दोस्रो सर्किट ११ बजेर २१ मिनेट ३९ सेकेन्टमा बन्द भएको हो। 

नेप्से ​परिसूचक १०२.६८ अंकलले बढेर २१५६।०७ मा बन्द भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको