Like us!
Follow us!
Connect us!
Watch us!

सातामा ४ प्रतिशत भन्दा धेरैले मूल्य गुमाउने यी हुन १३ कम्पनी

अर्थ संसार

शनिबार, २२ असार २०८१, १० : ०१ मा प्रकाशित

सातामा ४ प्रतिशत भन्दा धेरैले मूल्य गुमाउने यी हुन १३ कम्पनी

यस साता नेप्सेमा कारोबार भइरहेका ६२ कम्पनीका मूल्य घटेका छन्।  

नेप्सेमा कारोबार हुने कम्पनी मध्य यस साता सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड।  यस कम्पनीको एकै हप्तामा १०.४१ प्रतिशतले मूल्य घटेको छ। गएको साताको १३४५ रुपैंया प्रति कित्तामा अन्तिम कारोबार भएको यस कम्पनीको यस साताको अन्तिम कारोबार मुल्य १२०५ रुपैंया रहेको छ। यस हप्ता मात्र यस कम्पनीको मुल्य १४० रुपैंया प्रति कित्ता घटेको हो। 

तेस्तै, दोस्रोमा यस साता हिमालयन पावर पार्टनरको मूल्य ६.१९ प्रतिशतले घटेको छ।  गत शुक्रबार ३०७ रुपैयाँमा बन्द भएको यस कम्पनीको मूल्य यो साता घटेर २८८ रुपैयाँ पुगेको छ। 

तेस्तै,नागरिक लगानी कोषको र हिमालय ऊर्जाको सेयर मूल्य अघिल्लो साताको तुलना घटेको देखिन्छ। तर यो दुई कम्पनी प्रभावित हुनको कारण चाहिँ यी कम्पनीको सेयर मूल्य समायोजन हुनु हो। नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जाको हकप्रद सेयरको बुक क्लोजका भाउ यस साता समायोजन भएको छ । 

अरु यस साता सबैभन्दा धेरै घट्ने कम्पनीहरुको सूची प्रकार छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको