Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय र चिनियाँसहित २८ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

अर्थ संसार

आइतबार, २३ असार २०८१, ११ : २३ मा प्रकाशित

भारतीय र चिनियाँसहित २८ निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

सार्वजनिक निकायहरूको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले एक चिनियाँ, एक भारतीय र २८ नेपाली निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । आइतबार सूचना जारी गर्दै असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने विदेशी कम्पनीहरूमा चीनको शुइफा एन्हे ग्रुप र भारतको गुप्ता पावर इन्फास्ट्रक्चर रहेका छन् ।

 कालोसूचीमा पर्ने कम्पनीहरू

 

668a2adfb715e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको