Like us!
Follow us!
Connect us!
Watch us!

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

अर्थ संसार

बुधबार, २६ असार २०८१, ०९ : २४ मा प्रकाशित

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको