Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पको धक्का महसुस

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, ०७ : १६ मा प्रकाशित

भूकम्पको धक्का महसुस

मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको