Like us!
Follow us!
Connect us!
Watch us!

बेष्ट फाइनान्सको २९ हजार संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०७ : १५ मा प्रकाशित

बेष्ट फाइनान्सको २९ हजार संस्थापक सेयर बिक्रीमा

 बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ। यस फाइनान्स कम्पनीको २९४८३ कित्ता बिक्रीमा आएको हो। 

कम्पनीका संस्थापक सेयरधनी दिपक तुलाधरले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन्।उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीकोको प्रधान कार्यालय कमलादी, काठमाण्डौमा निवेदन दिन पर्ने हुन्छ। 

३५ दिन भित्र कुनै पनि संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो सेयरहरु अन्य व्यक्ति / संस्थालाई बिक्री गर्न सकिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको