Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ११ : ५९ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको सुनिएको थियो । विमानस्थल स्रोतका अनुसार सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएको थियो ।

बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको स्रोतको भनाइ छ ।उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको