Like us!
Follow us!
Connect us!
Watch us!

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १२ : ०५ मा प्रकाशित

पौने ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।

बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर सुन ल्याएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको