Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजाका समर्थकद्वारा विमानस्थलबाहिर प्रदर्शन सुरु, एयरपोर्ट आसपासको ट्राफिक अस्तव्यस्त

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १४ : ५३ मा प्रकाशित

पूर्वराजाका समर्थकद्वारा विमानस्थलबाहिर प्रदर्शन सुरु, एयरपोर्ट आसपासको ट्राफिक अस्तव्यस्त

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ ।

बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् । राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । 

प्रदर्शनकारीहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको