Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य जहाज दुर्घटना: कम्तीमा १८ जनाको शव निकालियो

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : २९ मा प्रकाशित

सौर्य जहाज दुर्घटना: कम्तीमा १८ जनाको शव निकालियो

त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।  

दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । 

उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको