Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य जहाज दुर्घटनाः १२ः४५ बजेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : ४० मा प्रकाशित

सौर्य जहाज दुर्घटनाः १२ः४५ बजेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले  १२ः४५ बजेसम्म  विमानस्थल बन्द रहने भन्दै सूचना जारी गरेको छ ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि  १२ः४५ सम्मका लागि कार्यालयले सूचना जारी गरेको हो । 

दुर्घटनाकाकारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । जसका कारण त्यस्तै बैंककबाट थाई एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । त्यस्तै,ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पनि होल्ड होल्ड गरिएको छ  । त्यसैगरी मलेसियाको त्यसैगरी क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको