Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना यात्रु को-को थिए ?

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १२ : ४८ मा प्रकाशित

सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना यात्रु को-को थिए ?

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । १८ जनाको शव निकालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरेर तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

 

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण 

 

66a0a751cf8aa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको