Like us!
Follow us!
Connect us!
Watch us!

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक, ४ प्रतिशतले नेप्से बढ्दा २० मिनेटका लागि कारोबार बन्द

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ११ : ०९ मा प्रकाशित

बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक,  ४ प्रतिशतले नेप्से बढ्दा २० मिनेटका लागि कारोबार बन्द

आज बजार खुलेको एकै मिनेटमा सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेका कारण २० मिनेटका लागि कारोबार बन्द भएको छ । नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा विन्दुमा पुगेको छ। 

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले सेयर  लगानीकर्तामा रौनक छाएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको