Like us!
Follow us!
Connect us!
Watch us!

करेक्सन आएको बजारमा यी १० कम्पनीको कारोबार उच्च, कम्पनी कुन–कुन ?

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १५ : २३ मा प्रकाशित

करेक्सन आएको बजारमा यी १० कम्पनीको कारोबार उच्च, कम्पनी कुन–कुन ?

सेयर बजार सोमबार  २०.४६ अंकले घटेर २६६१.०९ को विन्दुमा बन्द भएको छ। बजार घट्दा कारोबार भने बढेको छ। आज साढे १९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टः ६१ करोड १२ लाख रुपैयाँ

कुमारी बैंकः ५५ करोड २२ लाख रुपैयाँ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ३९ करोड १८ लाख रुपैयाँ

प्रभु बैंकः ३८ करोड १४ लाख रुपैयाँ

नेपाल फाइनान्सः ३६ करोड ९१ लाख रुपैयाँ

ङादी ग्रुप पावरः ३६ करोड ८६ लाख रुपैयाँ

ग्लोबल आइएमई बैंकः ३४ करोड ३५ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः ३४ करोड रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड २३ लाख रुपैयाँ

चिलिमे हाइड्रोपावरः ३० करोड २७ लाख रुपैयाँ

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको