Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १२ : २९ मा प्रकाशित

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त

 कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

साउन १५ गतेदेखि शर्माको सञ्चालक पद लागू हुन जानकारी कम्पनीले सूचनामार्फत गराएको छ । शर्मालाई सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त गरिएको भनाई समेत कम्पनीको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको