Like us!
Follow us!
Connect us!
Watch us!

१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक (सूचीसहित)

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १७ : ५३ मा प्रकाशित

१८ देशका लागि प्रस्तावित राजदूतको नाम सार्वजनिक (सूचीसहित)

सरकारले १८ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतको सूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।सरकारले चीन, अस्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने निर्णय पनि गरिसकेको छ ।

 

प्रस्तावित राजदूत र देश

१‍. डा. शंकरप्रसाद शर्मा – भारत

२. कान्ता रिजाल – अस्ट्रेलिया

३. नरेशविक्रम ढकाल – साउदी अरेबिया

४. प्राडा कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका

५. धनप्रसाद पण्डित – इजरायल

६. रामकृष्ण भट्टराई – श्रीलंका

७. सनिल नेपाल – स्पेन

८. डा. शैल रुपाखेती – जर्मनी

९. लोकदर्शन रेग्मी – अमेरिका

१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य ९बेलायत०

११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया

१२. जंगबहादुर चौहान – रुस

१३. रमेशचन्द्र पौडेल – कतार

१४. प्राडा. कृष्णप्रसाद ओली – चीन

१५. सुम्निमा तुलाधर – डेनमार्क

१६. नेत्रप्रसाद तिम्सिना – मलेसिया

१७. प्रकाशमणि पोखरेल – पोर्चुगल

१८. रीता धिताल – पाकिस्तान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको