Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्धारा सर्कुलर जारीः हट्यो संस्थागत सेयर लगानीकर्तालाई कर्जाको सीमा

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १६ : १६ मा प्रकाशित

राष्ट्र बैंकद्धारा सर्कुलर जारीः हट्यो संस्थागत सेयर लगानीकर्तालाई कर्जाको सीमा

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि सेयर कर्जाको सिमा हटाएको छ। केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा२० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको छ।  

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरेको सर्कुलर अनुसार धितोपत्र बजारमा लगानी गर्ने मूख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागू हुने छैन । 

 

 

 

66acb5df4d76a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको