Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ?

मंगलबार, २६ मंसिर २०७४, १२ : ३७ मा प्रकाशित

चार कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (मंगलबार) चार कम्पनीको सेयर सूचिकृत भएको छ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

कुनको कति ?

 नेको इन्स्योरेन्स

यस कम्पनीको आज नेप्समा ७ लाख १२ हजार ८ सय ९.९९ कित्ता बोनस सेयर  सूचिकृत भएको  छ ।

हिमालयन जनरल इन्स्योरेन्स

हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

मुक्तिनाथ विकास बैंक

यस बैंकको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

अल्पाइन डेभलपमेन्ट बैंक

 अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको