Like us!
Follow us!
Connect us!
Watch us!

बजार ४० अंकले बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १५ : २८ मा प्रकाशित

बजार ४० अंकले बढ्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

आज सेयर बजार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २,७९६ को विन्दुमा कायम भएको छ ।   आज कारोबार पनि २१ अर्ब ८६ करोड  बढीको भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः १ अर्ब २६ करोड ४ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः ४९ करोड ३८ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः ४४ करोड ५१ लाख रुपैयाँ

शिवम सिमेन्टः ४२ करोड ७ लाख रुपैयाँ

माउन्टेन इनर्जीः ४० करोड ९३ लाख रुपैयाँ

प्रभु बैंकः ३७ करोड ५ लाख रुपैयाँ

अपी पावरः ३५ करोड ५० लाख रुपैयाँ

एचआईडीसीएलः ३३ करोड ८३ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः ३३ करोड ६७ लाख रुपैयाँ

एनआईसी एसिया बैंकः ३३ करोड ६२ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको