Like us!
Follow us!
Connect us!
Watch us!

१४५ अकंले बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, १५ : २१ मा प्रकाशित

१४५ अकंले बजार घट्दा  यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा बन्द भएको हो ।       

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । आज  ८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २३३ कम्पनीको सेयरमूल्य घट्दा एउटाको स्थिर रहेको छ।

आज बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीः ४८ करोड ३६ लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः ४३ करोड १८ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः ४२ करोड २३ लाख रुपैयाँ

शिवम सिमेन्टः ४१ करोड ३ लाख रुपैयाँ

माउन्टेन इनर्जीः ४० करोड २८ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः ३३ करोड ७८ लाख रुपैयाँ

नेपाल लाइफः ३३ करोड २३ लाख रुपैयाँ

अपी पावरः ३२ करोड १९ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ३४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको