Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन बढेको बजारमा उच्च कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १५ : २१ मा प्रकाशित

यी हुन बढेको बजारमा उच्च कारोबार गर्ने  १० कम्पनी

कारोबार साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ ।

आज  २३९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३ वटाको घटेको छ। कारोबार भने हिजोको तुलनामा घटेर १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँबराबरको भएको छ। 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ

नेपाल फाइनान्सः ६५ करोड ५५ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः ५५ करोड ७३ लाख रुपैयाँ

शिवम सिमेन्टः ४६ करोड २१ लाख रुपैयाँ

चिलिमे हाइड्रोपावरः ३५ करोड रुपैयाँ

सीईडीबी हाइड्रोपावरः ३४ करोड ७५ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ३९ लाख रुपैयाँ

ङादी ग्रुप पावरः ३३ करोड २४ लाख रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ८४ लाख रुपैयाँ

माउन्टेन इनर्जीः २९ करोड ९४ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको