Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २४ साउन २०८१, ११ : २० मा प्रकाशित

कामना सेवा विकास बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको  स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको मूल्य भने सार्वजनिक गरिएको छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको