Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १५ : १८ मा प्रकाशित

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता से यर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

आज उपसमूहमा रहेका १३ वटामध्ये ६ वटा समूह बढेको छ भने ७ वटा घटेको छ। यो दिन ७९ कम्पनीको सेयरमूल्य बढ्दा १५९ कम्पनीको सेयरमूल्य घटेको छ। आज ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
 

आज उच्च कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टः १ अर्ब २० करोड ९० लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ७ करोड ६२ लाख रुपैयाँ

निफ्राः ९२ करोड ४६ लाख रुपैयाँ

सोनपुर मिनरल्सः ४५ करोड ८७ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः ४२ करोड ५३ लाख रुपैयाँ

नेपाल फाइनान्सः ३९ करोड ५२ लाख रुपैयाँ

एचआईडीसीएलः ३८ करोड ८५ लाख रुपैयाँ

अपी पावरः ३६ करोड २१ लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः ३४ करोड ९५ लाख रुपैयाँ

ङादी ग्रुप पावरः ३३ करोड ६९ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको