Like us!
Follow us!
Connect us!
Watch us!

भारी अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १५ : २२ मा प्रकाशित

भारी अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार भारी अंकले बढेको छ। बजार परिसूचक ९४.५३ अंकले बढ्दा २८६०.९१ को विन्दुमा बन्द भएको छ।

भारी अंकले बढेको बजारमा आज दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ। आज २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

कारोबारले रेकर्ड बनाएको आज दिन हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः १ अर्ब ५२ करोड २० लाख रुपैयाँ
शिवम सिमेन्टः १ अर्ब १६ करोड ६४ लाख रुपैयाँ
निफ्राः ६८ करोड २७ लाख रुपैयाँ
नेपाल फाइनान्सः ५९ करोड ७४ लाख रुपैयाँ
अपर तामाकोशीः ५५ करोड २५ लाख रुपैयाँ
सोनापुर मिनरल्सः ५२ करोड ३९ लाख रुपैयाँ
मैलुङ खोला जलविद्युतः ५१ करोड ८९ लाख रुपैयाँ
अपी पावरः ४९ करोड ९५ लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः ४० करोड ११ लाख रुपैयाँ
हिमालयन लाइफः ३८ करोड ५१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको