Like us!
Follow us!
Connect us!
Watch us!

करेक्सन आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १५ : २० मा प्रकाशित

करेक्सन आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

सेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ। आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ को विन्दुमा झरेको हो।

बजारमा करेक्सन आउँदा  नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः ८१ करोड ९९ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः ६८ करोड २१ लाख रुपैयाँ

शिवम सिमेन्टः ४४ करोड ४२ लाख रुपैयाँ

अपी पावरः ४२ करोड ६९ लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः ४२ करोड रुपैयाँ

सानिमा माई हाइड्रोपावरः ३९ करोड २९ लाख रुपैयाँ

अपर तामाकोशीः ३६ करोड ३८ लाख रुपैयाँ

निफ्राः ३४ करोड १२ लाख रुपैयाँ

हिमालयन लाइफः ३३ करोड ६८ लाख रुपैयाँ

हिमाल दोलखा हाइड्रोपावरः ३३ करोड ६२ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको