Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई बाँकी रहेको नगद लाभांश लैजान प्रभु बैंकको आग्रह

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १० : २५ मा प्रकाशित

सेयरधनीलाई बाँकी रहेको नगद लाभांश लैजान प्रभु बैंकको आग्रह

प्रभु बैंक लिमिटेडले सेयरधनीलाई विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको छ । 

बैंकले साविक सेन्चुरी कमर्सियल बैंक,अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सका विभिन्न साधारणसभाबाट पारित भएको नगद लाभांश लैजान आग्रह गरेको हो ।

हालसम्म लाभांश लिन छुटेका सेयरधनीले आवश्यक कागजातसहित बैंकको सेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंमा सम्पर्क गर्नुपर्ने  बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको