Like us!
Follow us!
Connect us!
Watch us!

बजारले अर्को नयाँ रेकर्ड बनाउदा उच्च कारोबार भएका १० कम्पनी

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, १५ : १५ मा प्रकाशित

बजारले अर्को नयाँ रेकर्ड बनाउदा उच्च कारोबार भएका १० कम्पनी

साताको अन्तिम दिन बिहिबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यस दिन कुल २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसअघि साउन २७ मा बनेको २७ अर्ब २४ करोड रुपैयाँको रेकर्डलाई ५ दिनमै तोडिएको छ। आज  नेप्से ४३ अकंले बढेर ३०००.८१ बिन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै सेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । 

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ९१ करोड ३३ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ८३ करोड २३ लाख रुपैयाँ
अपी पावरः ६५ करोड रुपैयाँ
कुमारी बैंकः ६१ करोड ७७ लाख रुपैयाँ
निफ्राः ६० करोड ३७ लाख रुपैयाँ
शिवम सिमेन्टः ५० करोड ५७ लाख रुपैयाँ
अपर तामाकोशीः ४९ करोड ५ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४८ करोड २० लाख रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः ४५ करोड ९२ लाख रुपैयाँ
एचआईडीसीएलपीः ४४ करोड ७९ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको