अर्थ संसार
काठमाडौं–प्यासिफिक डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२.१ प्रतिशत बोनस सेयर दिने भएको छ ।
प्रस्तावित उक्त बोनस सेयर पारित गर्न बैंकले मंसिर २८ गते साधारणसभा बोलाएको छ । बैंकको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस