Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो १ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १६ : १९ मा प्रकाशित

नेप्सेमा थपियो १ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड को बोनस सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीको ४ प्रतिशत बोनस अनुसार कुल १ लाख ७७ हजार २४० कित्ता सेयर सूचीकृत गरिएको हो।

बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको