Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, १४ : २९ मा प्रकाशित

नबिल बैंकद्वारा विशेष साधारण सभा आह्वान

नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।

आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक बैंक सञ्चालक समितिको साउन २७ गते बसेको ६६२ औं बैठकले  भदौ १७ गते बिहान ११ बजे जुममार्फत् भर्चुअल रूपमा विशेष साधारण सभा आह्वान गरेको हो ।

सभाले  ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय गर्नका लागि साधारण सभा गर्न लागेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको