Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ११ : ०९ मा प्रकाशित

नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने ६६ जनाको नाम सार्वजनिक

क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ ।

बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।

बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानुन बमोजिम अघि बढ्ने साथै ऋणीलाई कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको