Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २८ अर्ब ८३ करोड

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १५ : १६ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको करेक्सन, कारोबार रकम २८ अर्ब ८३ करोड

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको करेक्सन आएको छ। परिसूचकआज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा बन्द भएको छ।

बजारमा दोहोरो अंकको करेक्सन आउदा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ५ वटा कम्पनीको सेयरमूल्यमा माथिल्लो सर्किट लागेको छ। नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ८२ करोड १४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको