Like us!
Follow us!
Connect us!
Watch us!

करेक्सन आएको बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १५ : २० मा प्रकाशित

करेक्सन आएको बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको करेक्सन आएको छ। परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा बन्द भएको छ। बजारमा दोहोरो अंकको करेक्सन आउदा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। 

बजारमा करेक्सन आउदा उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ८२ करोड १४ लाख रुपैयाँ
अपी पावरः ७८ करोड ७६ लाख रुपैयाँ
कुमारी बैंकः ६५ करोड ९३ लाख रुपैयाँ
एचआईडीसीएलः ५२ करोड ९३ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ५२ करोड २८ लाख रुपैयाँ
शिवम सिमेन्टः ५० करोड ९४ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ४९ करोड १३ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४८ करोड ८८ लाख रुपैयाँ
निफ्राः ४८ करोड ५ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ४७ करोड २ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको