Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

सोमबार, ०३ भदौ २०८१, १२ : ४५ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको ३ हजारले बढेको छापावाला सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।आइतबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज प्रतितोला १८१० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी आइतबार पनी सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको