Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, ११ : १८ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैँयाले घटेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय २० मा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको