Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सामान्य बढ्दा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १५ : १६ मा प्रकाशित

सेयर बजार सामान्य बढ्दा यी  १० कम्पनीको भयो उच्च कारोबार

आज नेप्से परिसुचक २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज परिसुचक सामान्य बढ्दा ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

परिसुचक सामान्य बढ्दा उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्स ६६ करोड २ लाख रुपैयाँ
अपी पावरः ४५ करोड ७८ लाख रुपैयाँ
एभरेष्ट बैंकः ४५ करोड ९ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ३६ करोड ८० लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः ३६ करोड ५३ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ३३ करोड ६४ लाख रुपैयाँ
कुमारी बैंकः ३३ करोड २६ लाख रुपैयाँ
शिवम सिमेन्टः २९ करोड ९० लाख रुपैयाँ
निफ्राः २९ करोड ६० लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः २९ करोड २३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको