Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन बढेको बजारमा उच्च कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १५ : २० मा प्रकाशित

यी हुन बढेको बजारमा उच्च कारोबार गर्ने १० कम्पनी

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो । आज ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । 

आज उच्च कारोबार भएका १० कम्पनी

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४७ करोड ४७ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ४४ करोड ८० लाख रुपैयाँ
ज्योति विकास बैंकः ३७ करोड ४४ लाख रुपैयाँ
अपी पावरः ३३ करोड १० लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ३२ करोड ८० लाख रुपैयाँ
शिवम सिमेन्टः ३१ करोड ९८ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ३० करोड ४३ लाख रुपैयाँ
निफ्राः २८ करोड ६४ लाख रुपैयाँ
अरुण काबेली पावरः २८ करोड ३१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको