Like us!
Follow us!
Connect us!
Watch us!

७९.८८ अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १५ : १८ मा प्रकाशित

७९.८८ अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेको छ । आइतबार २.६८ प्रतिशतले घटेको सेयर बजार २८९४.५७ अंकमा कायम भएको छ । आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको  सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै अपि पावरको सेयर  कारोबार भएको छ । 

उच्च कारोबार भएका १० कम्पनी

अपी पावरः ८५ करोड ६८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ७३ करोड ४३ लाख रुपैयाँ
शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ५१ करोड ९६ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ३७ करोड १६ लाख रुपैयाँ
शिवम सिमेन्टः ३२ करोड १८ लाख रुपैयाँ
गुडविल फाइनान्सः ३१ करोड ६६ लाख रुपैयाँ
ज्योति विकास बैंकः ३० करोड ३४ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः २९ करोड ७८ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः २८ करोड ३ लाख रुपैयाँ
नेपाल फाइनान्सः २६ करोड ६६ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको