Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको भयो उच्च कारोबार

सेयर बजारमा आज सामान्य सुधार आएको छ। नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० को विन्दुमा बन्द भएको छ।

आज सामान्य सुधार आएको बजारमा कारोबार रकम भने हिजोको तुलनामा घटेको छ। आज १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन चन्द्रगिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

चन्द्रागिरी हिल्सः ४३ करोड ७ लाख रुपैयाँ
नेपाल फाइनान्सः ४१ करोड ५९ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ३८ करोड १० लाख रुपैयाँ
अपी पावरः ३३ करोड ९७ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ३२ करोड २० लाख रुपैयाँ
एचआईडीसीएलः ३१ करोड ८१ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः २७ करोड ९१ लाख रुपैयाँ
निफ्राः २५ करोड ५० लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः २३ करोड ४४ लाख रुपैयाँ
शिवम सिमेन्टः २३ करोड ३१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको