Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिवि हाईड्रोपावर डेभलपमेन्टका संचालक विनय कुमार तोदीले दिए राजिनामा

अर्थ संसार

आइतबार, १६ भदौ २०८१, ११ : ५१ मा प्रकाशित

सिईडिवि हाईड्रोपावर डेभलपमेन्टका संचालक विनय कुमार तोदीले दिए राजिनामा

सिईडिवि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन्।  तोदीले आफ्नो व्यक्तिगत कारण देखाएर संचालक पदबाट राजिनामा दिएका हुन्।  उनको भाद्र १४ गते मितिबाट लागू हुने राजीनामा स्वीकृति गरिएको हो।

संचालक समितिले उनको ठाउँमा खालि संचालक पदमा सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने  संगिता वि कलाई  नियुक्त गर्ने निर्णय गरेको छ।

66d40452624fe.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको