Like us!
Follow us!
Connect us!
Watch us!

आज अर्थ समितिको बैठक बस्दै, बैंकिङ कसुर विधेयकमाथि दफाबार छलफल हुने

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ०८ : ०९ मा प्रकाशित

आज अर्थ समितिको बैठक बस्दै, बैंकिङ कसुर विधेयकमाथि दफाबार छलफल हुने

प्रतिनिधिसभाको अर्थ समितिको बैठक आज आइतबार बिहान बस्दैछ।

सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजेका लागि बैठक तय भएको छ।

संसद सचिवालयका अनुसारबैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक मंगलबार बस्ने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको